एनआरएनए सचिवमा रविन बज्राचार्यको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा अमेरिकाबाट रविन बज्राचार्यले उम्मेदवारी दिने भएका छन् । उनले संघको १९ अक्टोवरमा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । संघको ६ सचिव पदको लागि निर्वाचन हुदैछ । बज्राचार्य अमेरिकास्थित चर्चित र अनुभवी एनआरएन अभियान्ता हुन् । उनले विधान समिति लगायत संघको बिभिन्न कार्यदलमा … Continue reading एनआरएनए सचिवमा रविन बज्राचार्यको उम्मेदवारी